नियम
कागजात पेस गर्ने
(१) पूर्ण बैठकमा आवश्यक लिखतहरू पेस गर्ने र तत्सम्बन्धी लेखापढी गर्ने उत्तरदायित्व रजिस्ट्रारको हुनेछ। (२) पूर्ण बैठकको निर्णयको प्रतिलिपि जानकारीको लागि रजिस्ट्रारले सात दिनभित्र प्रत्येक न्यायाधीशलाई दिनेछ।